Logo
Logo

पकनाजोल केन्द्रमा मन्त्री सिंहले गरे मतदान


441
Shares

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उनले मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्न आग्रह गरे । बिहान काठमाडौँको मौसम ठण्डा भएकाले घाम लागेपछि मतदाताहरूको संख्या बढ्ने भन्दै उनले चुनावी व्यवस्थापनपक्ष राम्रो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्