Logo
Logo

कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित


10.3k
Shares

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार शाहीले १४३ मत ल्याएर विजयी भएका हुन् । एकीकृत समाजवादीको साथ पाएको नेकपा माओवादी केन्द्रकाका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।

यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् । यहाँ ४११ मत खसेको थियो

प्रतिक्रिया दिनुहोस्