Logo
Logo

दार्चुलाको दुहुँ गाउँपालिका-५ मा कांग्रेसका कुँवर विजयी


9.3k
Shares

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् ।

कुँवरले ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन् ।

वडा-५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्