Logo
Logo

जाजरकोटको कुशें गाउँपालिका-७ मा कांग्रेसका सिंह विजयी


6.1k
Shares

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।

सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत पाएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000