Logo
Logo

महोत्तरीको रामगोपालपुर-२ मा एमालेका खाँ विजयी


1k
Shares

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा नेकपा एमालेका सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्