Logo
Logo

गोरखा नगरपालिका-५ मा माओवादीका मगर विजयी


1.3k
Shares

काठमाडौं । गोरखा नगरपालिका- ५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर विजयी भएका छन् ।

मगरले ४८६ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४०२ मत पाए । नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए ।

प्रतिक्रिया दिनुहोस्