Logo
Logo

सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जितका लागि विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनायो ।

जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै ठूलो योगफल थियो । सुनूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय खेले ।

प्रतिक्रिया दिनुहोस्