Logo
Logo

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति


441
Shares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्