Logo
Logo

ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने 


630
Shares

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिने भएको छ ।

२ पुसमा बसेको सञ्चालक समितिको १९३औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयर धनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले २०८१ असार मसान्तसम्मको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पेस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्