Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


693
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिए पनि त्यसलाई दिउँसो १ बजेका लागि सारिएको थियो । आजको बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा बारे छलफल हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000