Logo
Logo

नवलपरासीमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


1.4k
Shares

काठमाडौं । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिँदा पूर्व(पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पुल भासिएपछि पूर्व(पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ प्रहरीले जनाएको छ । वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000