Logo
Logo

खो खो विश्वकप : नेपाली महिला टोली आज उपाधिका लागि भारतसँग भिड्दै


567
Shares

काठमाडौं । नेपाली पुरुष टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो ।

यसअघि सेमिफाइलनमा युगान्डालाई ८९–१८ अंकले पराजित गर्दै नेपाली महिला टोलीले फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ । उपाधिका लागि नेपाली महिला टोलीले आज आयोजक भारतसँग साँझ सवा ७ बजे खेल्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000