Logo
Logo

भद्रपुर, सिमरा र जनकपुर विमानस्थलको उडान अवरुद्ध


756
Shares

काठमाडौं । तराई क्षेत्रका तीन विमानस्थलको उडान अवरुद्ध भएको छ । पर्याप्त भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म भद्रपुर, सिमरा र जनकपुर विमानस्थलमा उडान अवतरण अवरुद्ध भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यी विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरण हुन नसकेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000