Logo
Logo

नेसपाको उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित


3.7k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् । यद्यपी औपचारिक घोषणा भने हुन बाँकी छ ।

११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दै छ । अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्