Logo
Logo

भूमि आयोगकाे २६ जिल्ला समितिमा को-को थपिए ? (सूचीसहित)


1.9k
Shares

काठमाडौं । विभिन्न २६ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य थपिएका छन् । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका हुन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् । आयोगमा अब ९१ जना सदस्यहरु नियुक्त गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्