Logo
Logo

नागरिक उड्डयन प्राधिकरणमा २५ जनालाई जागिर खुल्यो


819
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, तह सातौँ, वरिष्ठ अधिकृतसहित २५ जना कर्मचारी माग गरेको हो ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी बढीमा एक वर्षका लागि करारमा कर्मचारी मागिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्