Logo
Logo

झापामा प्रहरी कार्यालयभित्रै सई मृत भेटिए


12k
Shares

काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) ४९ वर्षीय धनराज खतिवडा आज बिहान आज बिहान कार्यालयमै मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरकाे टेम्केमैयुङ गाउँपालिका घर भएका उनी ब्यारेककाे माथिल्लो तलामा फलामको भर्‍याङमा डोरीको पासो लगाएर झृुण्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्