Logo
Logo

धोबिखोलामा खस्यो कार


1.5k
Shares

काठमाडौं । धोबिखोलामा बा २१ च ६६१४ नम्बरको कार खसेको छ ।

प्रहरीका अनुसार मदन भण्डारी कलेज छेउमा कार खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । ‘अहिले हामी मापसे लगायतका चेकजाँच गरिरहेका छौं, कुनै क्षति भएको छैन,’ एक ट्राफिक प्रहरीले भने ।

प्रतिक्रिया दिनुहोस्