Logo
Logo

त्रिपुरेश्वरको बस बिसौनीमा भेटियो शंकास्पद वस्तु


3.7k
Shares

काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ ।

‘शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदैछ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्