Logo
Logo

कक्षा ११ र १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक


1.1k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले ०८२ वैशाख २६ गतेदेखि हुने कक्षा ११, १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक भएको हो । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

यस्तो छ समय तालिका :

प्रतिक्रिया दिनुहोस्