Logo
Logo

माओवादीले आज पत्रकार सम्मेलन गर्दै


189
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ । माओवादीले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पत्रकार सम्मेलन गर्न लागिएको माओवादीको प्रचार तथा प्रकाशन बिभागलेले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000