Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


2k
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकमा नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि छलफलको एजेन्डा छ।

उर्जामन्त्री दिपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव गत साता नै लगेका थिए । साँझ बस्ने भनिएको बैठक ढिलो गरी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्