Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


14.3k
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि छलफलको एजेन्डा छ । उर्जामन्त्री दिपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव गत साता नै लगेका थिए ।

साँझ बस्ने भनिएको बैठक ढिलो गरी सुरु भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000