Logo
Logo

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


1.7k
Shares

काठमाडौं । सत्तारुढ दल कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी हुने छन् । बैठकमा सरकार सञ्चालनका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000