Logo
Logo

ओलीको विरोध गर्ने आशंकामा ४ जना पक्राउ


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा ४ जना पक्राउ परेका छन् ।

मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री

प्रहरीका अनुसार काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्रीको विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए ।

सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन्

प्रतिक्रिया दिनुहोस्