Logo
Logo

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुगे पशुपतिनाथ


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि पशुपतिनाथ पुगेका छन् ।

प्रचार-प्रचार उपसमितिकाका अनुसार महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम छन् । यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्