Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


1.9k
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बस्ने गरी सचिवालयको बैठक बोलाएका हुन् ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार, आइतबार बस्ने सचिवालय बैठकको तयारीका लागि आज केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । कार्यालय बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्