Logo
Logo

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी


2.1k
Shares

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कर्मचारी मागेको छ । अस्पतालले आइतबार एक सूचना जारी गर्दै करारमा नियुक्ति गर्नेगरी केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्