Logo
Logo

नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक पारित


378
Shares

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

आज आइतबार बसेको राष्ट्रिय सभा बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

मन्त्री चौरसियाले कानून व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्