Logo
Logo

जनमतले बोलायो केन्द्रीय समिति बैठक


504
Shares

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार (फागुन २५, २६) बस्नेगरी केन्द्रीय समितिको बैठक आह्वान भएको जनमत पार्टीले जनाएको छ ।

केन्द्रीय समिति बैठक महोत्तरीको पावन मिथिला होटलमा बस्ने तय भएको जनमतले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ । त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्