Logo
Logo

विश्वविजेता बुफोन २०२५ को पर्यटन दूत नियुक्त


882
Shares

काठमाडौं । विश्व फुटबल जगतका लिजेण्ड फुटबलर जियानलुइगी बुफोन सन् २०२५ को लागि पर्यटन दूत नियुक्त भएका छन् ।

‘केपी ओली कप’को फाइनल खेलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई नेपाल सरकारले सन् २०२५ को पर्यटन प्रवद्र्धनको लागि पर्यटन राजदूत नियुक्त गरेको हो ।

केपी ओली कपको फाइनलको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्