Logo
Logo

माओवादीको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा


1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार बैठकमा सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल हुने छ ।

सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको थियो । आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दलको नेता विवाद सम्बन्धमा पनि निर्णय हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्