Logo
Logo

एमालेको सचिवालय बैठक बस्दै


315
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।

प्रतिक्रिया दिनुहोस्