Logo
Logo

अरुण नदीमा जीप खस्दा ३ जना घाइते


315
Shares

काठमाडौं । संखुवासभाको  खाँदबारी नगरपालिका-९ तुम्लिङटारबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ  । प्रहरीका अनुसार सोमबार दिउँसो पौने ३ बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भएको थियो ।

गाडी अरुण नदीमा डुबिसकेको छ । गाडीमा सवार तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।  कति नम्बरको, कहाँको गाडी भन्ने अझै पत्ता लाग्न  सकेको छैन  । 

प्रतिक्रिया दिनुहोस्