Logo
Logo

योग बहादुर पाल एसएसपीमा बढुवाको लागि सिफारिस


5k
Shares

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ एक जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । विधि विज्ञानतर्फका योग बहादुर पाल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका हुन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाल धरान स्थित विधि विज्ञान इकाईमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्