Logo
Logo

गृहजिल्ला पुगे राष्ट्रपति


378
Shares

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् । उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले राष्ट्रपति बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ आइपुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्