Logo
Logo

संवैधानिक नियुक्ति विवाद फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बिहीबार


693
Shares

काठमाडौँ । संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार दिनभर विपक्षीका तर्फबाट बहस भएको थियो ।

५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी ४ वर्षअघिदेखिको विवादमा संवैधानिक इजलासमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ।

पछिल्लो समय निरन्तर सुनुवाइमा लगिएको छ। लामो समयदेखि संवैधानिक इजलासमा अरु मुद्दा प्रभावित भएपछि बुधबार प्रभावित भएका मुद्दाहरू सुनुवाइ हुनेछन्। संवैधानिक नियुक्तिसम्बन्धी विवादको अर्को सुनुवाइ अब बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्