Logo
Logo

नेपालको विद्युत् उत्पादन क्षमता ३,६०२ मेगावाट पुग्यो


441
Shares

काठमाडौं । नेपालको विद्युत् उत्पादन क्षमता ३,६०२ मेगावाट पुगेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ मा यो तथ्याङ्क उल्लेख छ ।

आर्थिक सर्वेक्षणअनुसार वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच विस्तार भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म नेपालले भारततर्फ १,७७५ गिगावाट विद्युत् निर्यात गरेको छ भने भारतबाट ९२९ गिगावाट विद्युत् आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्