Logo
Logo

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण- LIVE


1.1k
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण सुरु गरेका छन् ।

चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। आगामी आवका लागि १९ खर्ब ६५ अर्बको सीमा पाएको छ।

प्रतिक्रिया दिनुहोस्