काठमाडौं । सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट भाषणमार्फत सो जानकारी गराएका हुन् ।
१५ जेष्ठ २०८२, बिहिबार १५ : ५० बजे