Logo
Logo

गाउँमा कोही बस्न तयार छैनन् : देउवा


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँहरू रित्तिँदै गएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले गाउँमा बस्न कोही तयार नरहेको र अधिकांश मानिस तराई झरेको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: deuwa-2.gif

पहाडमा आवश्यक सुविधा उपलब्ध गराउन सके मानिसहरू त्यहाँ बस्न रुचाउने उनको भनाइ छ ।  देउवाले नेपालको सबै क्षेत्रको समान विकासका लागि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताए । 

उनले जलवायु परिवर्तनले नेपालमा गम्भीर असर पारिरहेको बताउँदै हिमालको हिउँ पग्लने र हिमाल खाली हुँदै गएको उल्लेख गरे । यसले भविष्यमा नेपाललाई ठुलो क्षति पुग्ने उनको चेतावनी छ । देउवाले नेपाल जलवायु परिवर्तनबाट अति प्रभावित मुलुक भएको र जङ्गल जोगाउँदा पनि यसको असर कम गर्न नसकिएको बताए। उनले अमेरिकी

प्रतिक्रिया दिनुहोस्