काठमाडौं । अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसद्को गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।