Logo
Logo

गुजरातको अहमदाबादमा विमान दुर्घटना


3.2k
Shares

काठमाडौं । गुजरातको अहमदाबादमा विमान दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमले घटनाका भयावह तस्बिरहरू सार्वजनिक गरेका छन् । तस्बिरमा अहमदाबादको मेघानी क्षेत्रमा धुवाँको ठुलो मुस्लो देखिन्छ ।

दुर्घटनामा धेरै यात्रु संलग्न हुन सक्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण भने अझै प्राप्त हुन बाँकी छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000