काठमाडौं । गुजरातको अहमदाबादमा विमान दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमले घटनाका भयावह तस्बिरहरू सार्वजनिक गरेका छन् । तस्बिरमा अहमदाबादको मेघानी क्षेत्रमा धुवाँको ठुलो मुस्लो देखिन्छ ।

दुर्घटनामा धेरै यात्रु संलग्न हुन सक्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण भने अझै प्राप्त हुन बाँकी छ।