Logo
Logo

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा २४२ जना यात्रु सवार


3.3k
Shares

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ । लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको हो । 

अहमदाबादबाट लन्डनका लागि उडान भर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ । विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ । विमानस्थालबाट १:३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्