Logo
Logo

अहमदाबाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्दार


2.7k
Shares

काठमाडौं । भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त हुँदा २४२ यात्रुमध्ये ४० वर्षीय विश्वास कुमार रमेश जीवित उद्धार गरिएको छ । । उनको छाती, आँखा र खुट्टामा चोट लागेको  छ  । उनको अस्पतालमा उपचार भइरहेको छ ।

The current image has no alternative text. The file name is: uuddar.gif

प्रहरीका अनुसार, विमान टेकअफ गरेको ३० सेकेण्डमै दुर्घटना भएको थियो, जसले नजिकैको चिकित्सकहरूको आवासीय क्षेत्रमा क्षति पुर्‍यायो । 

विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानाडेली यात्रु थिए । दिल्लीस्थित नेपाली दूतावासले कुनै नेपाली यात्रु नभएको पुष्टि गरेको छ । बाँकी शवहरूलाई पोस्टमार्टमका लागि पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्