Logo
Logo

रोष्ट्रममा गृहमन्त्री, वेल घेराउमा रास्वपा 


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसदहरूले वेल घेराउ गरेका हुन् ।

The current image has no alternative text. The file name is: rasapa-2.gif

अहिले गृहमन्त्री रमेश लेखक बोलिरहेका छन् । रास्वपा सांसदहरू भने अवरोध गर्दै नाराबाजी गरिरहेका छन् । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्