Logo
Logo

फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर रिसोर्टमा सकुशल भेटिए  


2.1k
Shares

काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहीन भएका डा। केशव श्रेष्ठ सकुशल भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा.श्रेष्ठलाई सकुशल भेटाएको हो ।

The current image has no alternative text. The file name is: dr-keshav-shrestha.jpg

उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

बालाजुमा भेटिएका डा। श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याइँदै छ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्