Logo
Logo

संसद् अवरोधबारे सभामुखको प्रमुख दलहरूसँग छलफल


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध कायम राखेपछि सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका नेताहरूसँग छलफलमा जुटेका छन् । 

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । 

सभामुखले संसद्को अवरोध हटाउन गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपाका प्रमुख सचेतक परियारसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्