Logo
Logo

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध


189
Shares

काठमाडौं । बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराले गएरातिको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको जानकारी दिए । अहिले सवारी आवागमन अवरुद्ध भएको र पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्