Logo
Logo

एकीकृत समाजवादीको ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न


567
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ६ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

त्यस्तै सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्